मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बाँकेको नरैनापुरमा भूमि प्रशासनसम्बन्धी सेवा सुरु

ratopati.com · Thu Nov 05 16:05:51 UTC 2026

बाँके। बाँकेको दुर्गम मानिने नरैनापुर गाउँपालिकामा आजदेखि भूमि प्रशासनसम्बन्धी सेवा सुरु भएको छ । स्थानीय तहमा यस सेवा सुरु भएसँगै भौगलिक विकटता, कमजोर यातायात पहुँच र सरकारी सेवा लिन लामो दूरी तय गर्नुपर्ने बाध्यतामा रहेका स्थानीयलाई जग्गासम्बन्धी काम गर्न सहज भएको छ ।

सो गाउँपालिकाले भूमि प्रशासनसम्बन्धी सेवा सञ्चालनमा ल्याएसँगै अब स्थानीय नागरिकले जग्गा पास, कित्ताकाट र नामसारीलगायत सेवा ग्रामिण भेगमै पाउने भएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)