मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

दुई लाख विद्यार्थीको विवरण फर्जी देखिएको भन्दै मन्त्रालयले बनायो छानबिन समिति

baahrakhari.com · Thu Nov 05 16:06:44 UTC 2026

काठमाडौं । विद्यालय शिक्षाको एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली (IEMIS) मा धेरै विद्यार्थीको विवरण दोहोरिएको देखिएको भन्दै शिक्षा तथा खेलकुद मन्त्रालयले छानबिन अघि बढाएको छ ।

प्रणालीमा व्यापक मात्रामा विवरण दोहोरिएको देखिएपछि मन्त्रालयले यसलाई गम्भीरताका साथ लिँदै छानबिनका लागि मन्त्रीस्तरीय निर्णयमार्फत समिति गठन गरेको जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)