मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राप्रपाको सक्रिय सदस्यको नामावली कात्तिक ३० गते प्रकाशन हुने

ratopati.com · Thu Nov 05 16:14:21 UTC 2026

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले महाधिवेशन प्रतिनिधि छनोटको कार्यतालिका संशोधन गरेको छ । पार्टीको केन्द्रीय निर्वाचन समितिको बिहीबार बसेको बैठकले स्वीकृत सक्रिय सदस्यको नामावली कात्तिक ३० गते प्रकाशन गर्ने निर्णय गरेको हो ।

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार सक्रिय सदस्यता उपर दाबी विरोध गर्न र नाम सच्याउन मंसिर १ गतेसम्मको समय निर्धारण गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)