करिब दुई लाख विद्यार्थीको विवरण फर्जी, भ्रष्टाचारको आशंकामा सरकारले बनायो छानबिन समिति
annapurnapost.com · Thu Nov 05 16:12:15 UTC 2026

काठमाडौं : विद्यालय शिक्षाको एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणालीमा धेरै विद्यार्थीको विवरण दोहोरिएको देखिएपछि शिक्षा तथा खेलकुद मन्त्रालयले छानबिन अघि बढाएको छ।
प्रणालीमा व्यापक मात्रामा विवरण दोहोरिएको देखिएपछि मन्त्रालयले यसलाई गम्भीरताका साथ लिँदै छानबिनका लागि मन्त्रीस्तरीय निर्णयमार्फत समिति गठन गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)