मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

दुई लाख विद्यार्थीको विवरण फर्जी देखिएपछि मन्त्रालयद्वारा छानबिन समिति गठन

kathmandupati.com · Thu Nov 05 16:22:42 UTC 2026

काठमाण्डु – विद्यालय शिक्षाको एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणालीमा दुई लाखभन्दा बढी विद्यार्थीको विवरण दोहोरिएको पाइएपछि शिक्षा तथा खेलकुद मन्त्रालयले छानबिन समिति गठन गरेको छ।

प्रणालीमा ठूलो संख्यामा विद्यार्थीको विवरण दोहोरिएको र त्यसका आधारमा राज्यकोषबाट वितरण हुने विभिन्न अनुदान तथा सुविधाको दुरुपयोग भएको हुन सक्ने आशंकामा मन्त्रालयले अनुसन्धान अघि बढाएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)