दानबहादुर कार्कीको रिट सर्वोच्चमा आज पनि दर्ता भएन
barnanmedia.com · Thu Nov 05 16:08:41 UTC 2026

प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट आफूलाई गैरकानुनी रूपमा हटाइएको दाबी गर्दै दानबहादुर कार्कीले सर्वोच्च अदालतमा दिएको रिट निवेदनको सुनुवाइ तिहारपछि मात्रै हुने भएको छ ।
कार्कीका तर्फबाट सर्वोच्च अदालतमा पेस गरिएको रिट निवेदन बिहीबार दर्ता हुन सकेन । सर्वोच्च अदालतका कर्मचारीहरूले निवेदन अध्ययनकै क्रममा रहेकाले तत्काल दर्ता गर्न नसकिने जानकारी उनका कानुन व्यवसायीलाई गराएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)