मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बालेनकाे टिप्पणी : देश जाेगाउने र पार्टी जाेगाउनेमा फरक हुन्छ

nepalpress.com · Thu Nov 05 16:47:11 UTC 2026

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले देश जोगाउने र पार्टी जोगाउने विषय फरक रहेको बताएका छन् । बिहीबार राति फेसबुकमा स्टाटस लेख्दै प्रधानमन्त्री शाहले यस्तो बताएका हुन् ।

‘तपाईंहरूका कार्यकर्ता लड्छन्, नेता हाँसेर बस्छन्,’ प्रधानमन्त्रीले लेखेका छन्, ‘हाम्रा नेता लड्छन्, मानवताले आस गर्छन् !’उनले अगाडि लेखेका छन्, ‘फरक यति हो, देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुन्छ ।’

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)