मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मुलुकको समृद्धिका लागि युवाको भूमिका महत्वपूर्णः महासचिव पोखरेल

gorkhapatraonline.com · Thu Nov 05 17:27:32 UTC 2026

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले मुलुकको समृद्धि र विकासका लागि युवाको भूमिका महत्त्वपूर्ण हुने बताउनुभएको छ ।

राष्ट्रिय युवा सङ्घ जिल्ला कमिटी लमजुङ र अनेरास्ववियु जिल्ला कमिटी लमजुङको संयुक्त आयोजनामा आज बेँसीसहर नगरपालिका–७ मा आयोजित युवा तथा विद्यार्थी अन्तरसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले देश र समाज निर्माणमा युवाको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गर्दै उहाँले युवाहरू राजनीतिबाट टाढिन नहुने धारणा राख्नुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)