बङ्गलादेश र चीनबीच आर्थिक सहयोग सम्झौता
deshsanchar.com · Thu Nov 05 16:40:54 UTC 2026

बङ्गलादेश र चीनबीच पूर्वाधार, यातायात, ऊर्जा, उद्योगलगायत क्षेत्रमा लगानी तथा आर्थिक सहयोग विस्तार गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ। प्रधानमन्त्री तारिक रहमानको उपस्थितिमा बिहीबार बङ्गलादेशको बागेरहाटस्थित मोङ्गलामा उक्त समझदारीपत्रमा हस्ताक्षर गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)