युद्धविराम प्रयासबारे बोल्दै मेलानिया ट्रम्प
deshsanchar.com · Thu Nov 05 16:50:54 UTC 2026

अमेरिकी प्रथम महिला मेलानिया ट्रम्पले रुस र युक्रेनबीच युद्धविराम गराउने आफ्नो पहल तथा प्रयासबारे बिहीबार ह्वाइट हाउसमा धारणा सार्वजनिक गर्ने भएका छन् । ह्वाइट हाउसका अनुसार उनले युक्रेनको ओलेस्की र आसपासको खेरसन क्षेत्रमा युद्धविराम कायम गर्ने प्रयासमा स्वतन्त्र रूपमा संलग्नता जनाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)