मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सडक दुर्घटना न्यूनीकरण गर्न विद्यार्थी सडकमा

ratopati.com · Thu Nov 05 18:20:23 UTC 2026

पर्सा । पर्साको पोखरिया बजारक्षेत्रमा सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यका साथ स्थानीय विद्यार्थीले जनचेतनामूलक र्‍यालीको आयोजना गरेका छन् ।

इलाका प्रहरी कार्यालय पोखरियाको आयोजना र पोखरिया वीरगन्ज युवा समाजको सहकार्यमा उच्चाङगल रामदेव कलवार माध्यामिक विद्यालय पोखरियाका कक्षा ८ र ९ का विद्यार्थीले आज जनचेतनामूलक कार्यक्रम गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)