युक्रेनी सहायता केन्द्रमा भएको रूसी आक्रमणमा मृतकको सङ्ख्या ४० पुग्यो : जेलेन्स्की
barnanmedia.com · Thu Nov 05 20:15:00 UTC 2026

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले दक्षिणपूर्वी युक्रेनमा सञ्चालित सहायता वितरण केन्द्रमा भएको रूसी आक्रमणमा ज्यान गुमाउनेको सङ्ख्या ४० पुगेको जनाउँदै दर्जनौँ व्यक्तीहरु अझै बेपत्ता रहेको बताउनुभएको छ ।
बर्लिनको भ्रमणका क्रममा जेलेन्स्कीले ३० जना भन्दा बढी अझै पनि भग्नावशेषमुनि फसेको हुन सक्ने जनाउँदै यो आक्रमण भयानक युद्ध सुरु भएदेखि रूसले गरेको सबैभन्दा ठूलो सामूहिक हत्याको कारण भएको बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)