इरान युद्धले चुनावी हार निम्त्याएको ट्रम्पको स्वीकारोक्ति
annapurnapost.com · Thu Nov 05 20:33:14 UTC 2026

काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यावधि निर्वाचनमा आफ्नो रिपब्लिकन पार्टीले बेहोरेको पराजयमा इरान युद्धको भूमिका रहेको स्वीकार गरेका छन् । युद्धका कारण इन्धनको मूल्य बढ्दा मतदातामा असन्तुष्टि बढेको र त्यसले निर्वाचन परिणाम प्रभावित पारेको उनको भनाइ छ ।
अमेरिकी संसद्का दुवै सदनमा रिपब्लिकन पार्टीले पराजय बेहोरेपछि पहिलोपटक सार्वजनिक रूपमा धारणा राख्दै ट्रम्पले उपराष्ट्रपति जेडी भान्सको टिप्पणीलाई ‘धेरै हदसम्म सत्य’ भनेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)