मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

यमनको सैन्य शिविरमा हूथी आक्रमण, १३ जनाको मृत्यु

barnanmedia.com · Thu Nov 05 21:15:00 UTC 2026

यमनको दक्षिणी प्रान्त अल–धालियाको एक सैन्य प्रशिक्षण केन्द्र (शिविर) मा भएको हुथी ब्यालिस्टिक क्षेप्यास्त्र आक्रमणमा १३ जना सैन्य कर्मचारीको मृत्यु हुनुका साथै अन्य ६५ जना घाइते भएको सरकारी सैन्य अधिकारीलाई उदृत गर्दैै सिन्ह्वाले जनाएको छ ।

सैन्य अधिकारीले सुरक्षा खतराको कारण, नाम न छाप्ने सर्तमा बोल्दै, आक्रमणले उत्तरी अल–धलिया, कतबाह जिल्लाको एक सैन्य सुविधामा प्रहार गरेको उल्लेख गरेका छन् । अधिकारीका अनुसार आक्रमणको समयमा भर्खरै भर्ती भएका सरकारी सैनिकहरूले बिहानीको अभ्यास गरिरहेका थिए । उहाँले आक्रमणको जिम्मेवार पक्ष हुथी विद्रोहि समुह भएको उल्लेख गर्नुभएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)