मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

भारतीय विदेश सचिव मिस्री र कांग्रेस सभापति थापाबीच भेटवार्ता

barnanmedia.com · Thu Nov 05 21:35:00 UTC 2026

भारतीय विदेश सचिव विक्रम मिस्रीले कांग्रेस सभापति गगन थापासँग भेट वार्ता गरेका छन्।

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणको तयारीका क्रममा नेपाल आएका मिस्रीले कात्तिक १९ मा कांग्रेस सभापति थापासँग भेटवार्ता गरेका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)