मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

लुटपाटमा संलग्नलाई पक्राउ गर्न काठमाडौँ प्रहरीले चलायो गोली

barnanmedia.com · Thu Nov 05 22:36:25 UTC 2026

काठमाडौँको गोकर्णेश्वर नगरपालिकास्थित गाम्छामा लुटपाटमा संलग्न अभियुक्तलाई प्रहरीले गोली हानेर पक्राउ गरेको छ।

बिहीबार साँझ जिल्ला प्रहरी परिसर, काठमाडौँको टोलीले ३१ वर्षीय सुजन तामाङलाई एक राउन्ड गोली हानेर पक्राउ गरेको प्रहरी उपरीक्षक दानबहादुर थापाले बताए।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)