आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
deshsanchar.com · Thu Nov 05 22:27:45 UTC 2026

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ८७ पैसा र बिक्रीदर १५१ रुपैयाँ ४७ पैसा निर्धारण गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)