विश्व बैंकको सहयोगमा सडक निर्माण
barnanmedia.com · Thu Nov 05 23:40:06 UTC 2026

नेपाल सहरी शासकीय तथा पूर्वाधार आयोजनामार्फत विश्व बैंकको आर्थिक सहयोगमा विर्तामोड नगरपालिकाको वडा नं ६, ७ र ८ मा छ पक्की सडक निर्माण भएको छ ।
नगरको बुट्टाबारी बजारदेखि प्याकुरेल चोक जोड्ने उक्त सडकको निर्माणमा विश्व बैंकले रु ५८ करोड ८३ लाख ५९ हजार ५६५ सहयोग गरेको नगरप्रमुख पवित्रा महतरा प्रसाईँले बताउनुभयो । सडकको लम्बाइ छ दशमलव २५ किलोमिटर र चौडाइ १२ मिटर रहेको उहाँले जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)