सार्वजनिक बसमा महिला यात्रुमाथि हातपातसहित दुर्व्यवहार गरेको आरोपमा ३ युवक पक्राउ
barnanmedia.com · Thu Nov 05 23:51:09 UTC 2026

सार्वजनिक बसमा महिला यात्रुमाथि हातपातसहित दुर्व्यवहार गरेको आरोपमा कञ्चनपुर प्रहरीले तीन युवकलाई पक्राउ गरेको छ।
यही कात्तिक १७ गते काठमाडौँबाट महेन्द्रनगर जाँदै गरेको महाकाली यातायातको सुपप्र ०२–००१ ख १५६५ नम्बरको बसमा सवार एक युवतीलाई दुर्व्यवहार गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)