मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

किबीले दिएको सफलताको स्वाद

barnanmedia.com · Thu Nov 05 23:55:32 UTC 2026

अलैँचीखेतीमा लगानी डुबेपछि बागलुङ नगरपालिका–२ दमेकका मातृकाप्रसाद शर्माले किबीखेती सुरु गर्नुभयो । पाँच रोपनीबाट सुरु गरेको खेती अहिले २५ रोपनीमा फैलिएको छ । किबी बिक्रीबाट गत वर्ष रु चार लाख आम्दानी भएपछि उहाँ व्यावसायिक खेती विस्तारमा लाग्नुभएको छ ।

रोजगारीका लागि दुई वर्ष मलेसियामा बिताएर गाउँ फर्कनुभएका शर्माले सुरुमा ३० रोपनी जग्गा भाडामा लिएर अलैँचीखेती गर्नुभएको थियो । हावापानी अनुकूल नहुँदा खेतीबाट अपेक्षित उत्पादन लिन सक्नुभएन । त्यसपछि उहाँले किबी रोज्नुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)