वाग्मतीसहित चार प्रदेशमा वर्षाको सम्भावना
baahrakhari.com · Fri Nov 06 00:17:07 UTC 2026

काठमाडौं । देशका केही स्थानमा आज वर्षाको सम्भावना छ । चारवटा प्रदेशमा वर्षाको सम्भावना रहेको हो ।
नेपाल मौसम विज्ञान विभागका अनुसार दिउँसो देशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)