नक्कली अध्यापन अनुमतिपत्र पेस गरेर शिक्षक बनेका शाहीविरुद्ध भ्रष्टाचार मुद्दा
baahrakhari.com · Fri Nov 06 00:26:50 UTC 2026

सुर्खेत । नक्कली स्थायी अध्यापन अनुमतिपत्र पेस गरी शिक्षक पदमा नियुक्ति लिएको आरोपमा जुम्लाका एक शिक्षकविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगका अनुसार जुम्लाको तिला गाउँपालिका–९, राँसामालापानी स्थित ज्योति माध्यमिक विद्यालयमा कार्यरत शिक्षक महेन्द्रराज शाहीले नक्कली स्थायी अध्यापन अनुमतिपत्र पेस गरी सरकारी सेवामा नियुक्ति लिएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)