कार्तिक २० गते शुक्रबार ,यस्तो छ तपाईंको राशिफल
newsofnepal.com · Fri Nov 06 00:19:43 UTC 2026

मेष : दिन शुभ रहेको छ । द्रव्य लाभ, शत्रु विजय, खेल–परीक्षा आदिमा सफलता हुन सक्छ ।
वृष : तपाईंका लागि समय शुभ नहुँदा कार्य नाश, सन्तान–कष्ट, वायु विकार हुने सम्भावना छ ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)