बाढीले मध्यकालीगण्डकी जलविद्युत् आयोजनामा २० करोडको क्षति, निर्माण ठप्प
khabarhub.com · Fri Nov 06 00:29:14 UTC 2026

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा निर्माणाधीन ६६ दशमलव तीन मेगावाट क्षमताको मध्यकालीगण्डकी जलविद्युत् आयोजनाको निर्माणकार्य बाढीका कारण पछिल्लो एक महिनादेखि ठप्प भएको छ ।
गत असोज ११ गते कालीगण्डकी नदीमा आएको भीषण बाढीले आयोजनाको बाँध, सुरुङ, आवास, मेसिनरी तथा निर्माण उपकरणलगायत भौतिक संरचनामा क्षति पुर्याएपछि निर्माणकार्य रोकिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)