मुख्य सामग्रीमा जानुहोस्

समाचार

साहित्य

ढकालको ‘देवकोटाका महाकाव्यमा मिथक’ लोकार्पित

baahrakhari.com · Fri Nov 06 00:37:09 UTC 2026

काठमाडौं । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११८औँ जन्मजयन्तीको अवसर पारेर साहित्यकार बद्रीप्रसाद ढकालद्वारा लिखित अनुसन्धानात्मक कृति ‘देवकोटाका महाकाव्यमा मिथक’को सडक विमोचन गरिएको छ ।

बिहीबार काठमाडौं बागबजारमा सडक विमोचन अभियानको १९औँ शृङ्खलामा उपस्थित साहित्यकारहरूले एकसाथ कृति सार्वजनिक गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)