मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

कर्णाली र सुदूरपश्चिमबिच प्रतिष्ठाको भिडन्त, पाेखरा पहिलो जितको खोजीमा

ratopati.com · Fri Nov 06 00:51:38 UTC 2026

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत शुक्रबार दुई खेल हुँदैछन् । पहिलो खेलमा कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदा दोस्रो खेलमा चितवन राइनोज र पोखरा एभेन्जर्सबिच प्रतिस्पर्धा हुनेछ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने दुवै खेलले टोलीहरूको प्लेअफ यात्रामा महत्त्वपूर्ण प्रभाव पार्ने देखिन्छ । शुक्रबारको पहिलो खेलमा समान ४ अंक बनाएका कर्णाली र सुदूरपश्चिमबिच प्रतिस्पर्धा हुनेछ। तर कर्णालीले एक खेल कम खेलेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)