मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

corporatenepal.com · Fri Nov 06 00:34:05 UTC 2026

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपियाँ ८७ पैसा र बिक्रीदर १५१ रुपियाँ ४७ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६९ रुपियाँ ४६ पैसा र बिक्रीदर १७० रुपियाँ १३ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०३ रुपियाँ ११ पैसा र बिक्रीदर २०३ रुपियाँ ९२ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १८४ रुपियाँ ६० पैसा र बिक्रीदर १८५ रुपियाँ ३३ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर १०५ रुपियाँ ७९ पैसा र बिक्रीदर १०६ रुपियाँ २१ पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपियाँ ११ पैसा र बिक्रीदर १०८ रुपियाँ ५४ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११८ रुपियाँ १७ पैसा र बिक्रीदर ११८ रुपियाँ ६४ पैसा तोकिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)