मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

युरोपमा एक दर्जनभन्दा बढी विमानमा बमको धम्की, कैयौँ उडान आकस्मिक अवतरण

khabarhub.com · Fri Nov 06 00:55:01 UTC 2026

एजेन्सी – युरोपका विभिन्न देशमा बिहीबार एक दर्जनभन्दा बढी विमानमा बम राखिएको धम्की आएपछि कैयौँ उडान आकस्मिक अवतरण गराइएको छ। केही विमानलाई सैन्य विमानले सुरक्षा दिँदै गन्तव्यसम्म पुर्‍याएका छन्।

यद्यपि, धम्कीपछि गरिएको सुरक्षा जाँचका क्रममा कुनै पनि विमानमा विस्फोटक वा शङ्कास्पद वस्तु फेला नपरेको अधिकारीहरूले बताएका छन्। बेलायतकी एक अधिकारीले यी घटनालाई ‘दुर्भावनापूर्ण झुटा धम्की’ भनेकी छन्।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)