मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा, ८० प्रतिशत काम सम्पन्न

khabarhub.com · Fri Nov 06 00:50:54 UTC 2026

तनहुँ – तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको भूमिगत विद्युत्गृहसहितका प्रमुख संरचना निर्माणको काम ८० प्रतिशत सम्पन्न भएको छ।

आयोजनाको प्याकेज–२ अन्तर्गत विद्युत्गृह, सुरुङ तथा सम्बन्धित उपकरण जडानको काम तीव्र गतिमा अघि बढिरहेको छ। चीनको सिनो हाइड्रो कर्पोरेसनले निर्माण गरिरहेको यस प्याकेजअन्तर्गत भूमिगत संरचनाको उत्खनन कार्य सम्पन्न भइसकेको छ भने अधिकांश सिभिल संरचना निर्माण पूरा भएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)