पहाडी र हिमाली भू-भागमा हल्का वर्षा र हिमपातको सम्भावना
hamrakura.com · Fri Nov 06 00:00:00 UTC 2026

काठमाडौँ। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो देशका हिमाली र पहाडी भू-भागमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)