फूलैफूलको मौसम तिमीलाई...
gorkhapatraonline.com · Fri Nov 06 00:56:00 UTC 2026

फूलैफूलको पर्व तिहार ढोकैमा आइपुगेको छ । यही छेकोमा पोखरा रङ्गशालाको प्रदर्शनीकक्ष रङ्गीबिरङ्गी फूलले सजिएको छ ।
प्रदर्शनीकक्षमा पुग्नेहरू फूल हेरेर मग्न देखिन्छन् । कोही फूलअघि ‘सेल्फी’ लिइरहेका छन् । कोही आफूलाई मनपर्ने फूललाई तस्बिर र श्रव्यदृश्यमा कैद गरिरहेका छन् । तारादेवीद्वारा स्वरबद्ध गीत ‘फूलैफूलको मौसम तिमीलाई...’ को झझल्को दिलाउनेगरी रङ्गशाला परिसर यतिबेला फूलमय बनेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)