मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रधानमन्त्री शाहले गरे सभापति लामिछानेसँग ‘द्वन्द्व’ चलिरहेको संकेत

kendrabindu.com · Fri Nov 06 00:59:35 UTC 2026

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले अहिले आफू र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच ‘द्वन्द्व’ चलिरहेको संकेत गरेका छन्।

बुधबार सरकारले प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई हटाउने निर्णय गरेपछि लामिछानेले बिहीबार चितवन पुगेर त्यसको औचित्य सरकारले पुष्टी गर्नुपर्ने अभिव्यक्ति दिएका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)