आजदेखि सिनेमा हलमा ‘पाँच पाण्डव’
kalakarmi.com · Fri Nov 06 00:51:46 UTC 2026

काठमाडौं– यो वर्षको तिहार प्रारम्भ भएको पहिलो दिन अर्थात आज धनतेरसको दिन शुक्रवार नयाँ नेपाली फिल्म ‘पाँच पाण्डव’ को प्रदर्शन प्रारम्भ भएको छ । फ्राइडे रिलिज अन्तर्गत यो फिल्म देशभरीका सिनेमा हलहरुमा एकसाथ प्रदर्शनमा आएको हो ।
यसअघि, बिहीवार बिहानसम्म यो फिल्मको प्रदर्शन सुचार हुने अथवा नहुने स्पष्ट भएको थियो । यद्यपि, बिहीवार नै निर्माण पक्षले एक प्रेस विज्ञप्ति जारी गर्दै आज शुक्रवारदेखि फिल्म प्रदर्शनमा आउने जानकारी गराएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)