रवि लामिछानेले नै सरकारको निर्णयमाथि उठाए प्रश्न, बालेन शाहले दिए कडा जवाफ
barnanmedia.com · Fri Nov 06 00:50:41 UTC 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारको निर्णयमाथि प्रश्न उठाएपछि प्रधानमन्त्री बालेन शाहले जवाफ दिएका छन्।
नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयबारे लामिछानेले प्रश्न उठाउँदै सरकारका सबै निर्णयमा आँखा चिम्लेर समर्थन गर्न नसकिने धारणा व्यक्त गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)