मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

तिहार पर्व सुरू, मिथिलामा धनतेरस

setopati.com · Fri Nov 06 00:59:51 UTC 2026

नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व आजदेखि सुरु हुँदैछ।

मधेसका महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रमा यस पर्वको पहिलो दिन सन्ध्याकालमा दीपमालिका गर्दै धनतेरस मनाउने परम्परा छ।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)