मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पश्चिमी वायुको आंशिक प्रभावः पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

bishowkhabar.com · Fri Nov 06 01:07:21 UTC 2026

काठमाडौं नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहँदा आज देशका हिमाली तथा पहाडी भू–भागमा आंशिक बदली हुने भएको छ । केही स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज कोशी प्रदेशलगायत देशका हिमाली तथा पहाडी भू–भागमा आंशिक बदली रहनेछ । हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने सम्भावना छ ।

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)