मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सुरू भयो तिहार, आज धनतेरस

bishowkhabar.com · Fri Nov 06 01:12:53 UTC 2026

काठमाडौं– हिन्दुहरूको दोस्रो महान् चाड तिहार आजदेखि सुरू भएको छ । त्यस अन्तर्गत आज हिन्दूधर्मावलम्वीले धनतेरस पर्व मनाउँदैछन् ।

यस दिन विशेष रूपमा भगवान् धन्वन्तरीको पूजा आराधना गरिन्छ साथै धनका देवता कुवेर तथा लक्ष्मीको पनि पूजा आराधना गरिन्छ । कात्तिक कृष्ण त्रयोदशीमा मनाइने धनतेरस पर्वको दिनलाई कुबेरको दिनका रुपमा पनि मानिन्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)