किन ओरालाे यात्रामा छ डलर ?
nepallive.com · Fri Nov 06 00:58:37 UTC 2026

काठमाडाै- नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।
आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य घटेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)