२३ वर्षको ऐतिहासिक यात्रामा पूर्णविराम लगाउँदै रोनाल्डो, पोर्चुगलको जर्सी अब नयाँ पुस्ताको हातमा
khabarhub.com · Fri Nov 06 01:20:27 UTC 2026
काठमाडौँ – विश्व फुटबलका सर्वकालीन महान् खेलाडीमध्ये एक क्रिस्टियानो रोनाल्डोले पोर्चुगलको राष्ट्रिय टोलीबाट आफ्नो यात्रा टुंग्याउने घोषणा गरेका छन्।
झन्डै साढे दुई दशक मैदानमा देशको प्रतिनिधित्व गरेका ४१ वर्षीय रोनाल्डोले भावुक सन्देशमार्फत राष्ट्रिय टोलीबाट सन्न्यास लिने निर्णय सार्वजनिक गरेका हुन्। उनको यो घोषणासँगै पोर्चुगलको सात नम्बर जर्सीमा देखिँदै आएको एउटा ऐतिहासिक अध्याय अन्त्य हुने भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)