लोप हुँदै गएको परम्परागत ‘फेरी’ पेसा जोगाउन अर्जुन जोगीको प्रयास
gorkhapatraonline.com · Fri Nov 06 01:27:37 UTC 2026

पुर्खौँदेखि चलिआएको परम्परागत ‘फेरी’ लगाउने पेसा लोप हुने अवस्थामा पुगेपछि भोजपुरका अर्जुन जोगी यसको संरक्षणमा जुट्नुभएको छ ।
आधुनिक जीवनशैली र बदलिँदो सामाजिक परिवेशका कारण परम्परागत पेसाप्रति आकर्षण घट्दै गएपछि उहाँले आफ्नो पुख्र्यौली पेसालाई निरन्तरता दिँदै आउनुभएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)