मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

फिडेल देवकोटाको फिल्म परियोजना ‘बेयुल’लाई जर्मनमा साढे ८ करोड अनुदान

kendrabindu.com · Fri Nov 06 01:29:25 UTC 2026

काठमाडौं । नेपाली फिल्ममेकर फिडेल देवकोटाको नयाँ फिल्म परियोजना ‘बेयुल’ले प्रतिष्ठित जर्मन संस्था ‘कुरोटोरियम जङ्गर डोइचर फिल्म’बाट ५ लाख युरो (करिब ८ करोड ५१ लाख) को निर्माण अनुदान प्राप्त गरेको छ ।

युवा र नयाँ प्रतिभाका सिनेमा प्रवर्द्धन गर्दै आएको उक्त संस्थाको ८६औँ चयन समितिले अक्टोबर १९ र २० मा बसेको बैठकपछि २२ वटा फिल्म परियोजनालाई कुल ३१ लाख ७४ हजार युरो अनुदान दिने निर्णय गरेको हो । त्यसमध्ये देवकोटाको ‘बेयुल’ले पाएको रकम नेपाली फिल्मले पाएमध्येको सर्वाधिक रकम हो

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)