मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

मध्यकालीगण्डकी जलविद्युत आयोजनाको काम एक महिनादेखि ठप्प

setopati.com · Fri Nov 06 01:37:39 UTC 2026

म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा निर्माणाधीन ६६.३ मेगावाट क्षमताको मध्यकालीगण्डकी जलविद्युत् आयोजनाको निर्माणकार्य बाढीका कारण पछिल्लो एक महिनादेखि ठप्प भएको छ।

गत असोज ११ गते कालीगण्डकी नदीमा आएको भीषण बाढीले आयोजनाको बाँध, सुरुङ, आवास, मेसिनरी तथा निर्माण उपकरणलगायत भौतिक संरचनामा क्षति पुर्‍याएपछि निर्माणकार्य रोकिएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)