बाढीले मध्यकालीगण्डकी जलविद्युत् आयोजनामा २० करोडसम्म क्षति, एक महिनादेखि निर्माण ठप्प
aarthiknews.com

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा निर्माणाधीन मध्यकालीगण्डकी जलविद्युत् आयोजनाको काम भीषण बाढीले ठप्प भई करिब रु १८ देखि रु २० करोड क्षति पुगेको छ।
आयोजना प्रमुखले बाढीले क्षतिग्रस्त संरचनाको पुनर्निर्माण गरी तिहारलगत्तै काम अघि बढाउने योजना रहेको बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)