मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

मिथिलाञ्चलमा धनतेरससँगै तिहारको रौनक सुरु

newsofnepal.com · Fri Nov 06 01:50:51 UTC 2026

काठमाडौं ।

मिथिलाञ्चल क्षेत्रमा आजदेखि धनतेरस मनाउँदै तिहार पर्व सुरु भएको छ । धनतेरसका अवसरमा घरघरमा दीप प्रज्वलन गरी नयाँ धातुका भाँडाकुँडा तथा गरगहना किन्ने परम्परा रहेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)