पूर्वप्रहरीको फूलखेती मोह, बाँझो जमिनमा सयपत्रीको बहार
gorkhapatraonline.com · Fri Nov 06 01:53:10 UTC 2026

सरकारी सेवाबाट अवकाश पाएपछि अधिकांश मानिस आराम गरेर समय बिताउने सोचमा हुन्छन् । तर, गोरखाका रुद्रबहादुर बस्नेत भने अवकाशपछिको समयलाई उत्पादनमूलक बनाउँदै कृषि कर्ममा रमाउनुभएको छ ।
प्रहरी सेवाबाट अवकाश लिएपछि उहाँले आफ्नै गाउँको बाँझो जमिनमा कृषि गरेर आम्दानी गर्ने बाटो रोज्नुभएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)