मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

शिक्षण पेसाप्रति युवा आकर्षण घट्दो : लाइसेन्स लिनेहरूको संख्या लाग्यो ओरालो

ratopati.com · Fri Nov 06 01:55:52 UTC 2026

काठमाडौँ । पछिल्लो समय शिक्षण पेसाप्रति युवा पुस्ताको आकर्षण क्रमशः घट्दै गएको पाइएको छ । विगत पाँच वर्षको शिक्षक अध्यापन अनुमतिपत्र (लाइसेन्स) परीक्षाको तथ्याङ्कले निम्न माध्यमिक र माध्यमिक दुवै तहमा आवेदन दिने उम्मेदवारहरूको सङ्ख्यामा उल्लेख्य कमी आएको देखाएको छ ।

श्रमबजारका अन्य क्षेत्रमा नयाँ अवसरहरूको सिर्जना हुनु र शिक्षण पेसामा आकर्षण घट्नु नै यसको मुख्य कारण रहेको विश्लेषण गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)