आज धनतेरस, सुनचाँदी तथा भाँडाकुँडा खरिद गर्ने परम्परा
arthadabali.com · Fri Nov 06 01:53:57 UTC 2026

काठमाडौँ / आज धन त्रयोदशी अर्थात् धनतेरस पर्व मनाइँदैछ । दीपावली अर्थात् तिहारको सुरुवातका रूपमा मनाइने धनतेरसका दिन विशेषगरी सुनचाँदी, भाँडाकुँडा तथा विभिन्न सामग्री खरिद गर्ने परम्परा छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)