सुनुवाइ समितिमा प्रस्तावित चार न्यायाधीशका उजुरीकर्तासँग आज छलफल
onlinekhabar.com · Fri Nov 06 01:48:15 UTC 2026

२० कात्तिक, काठमाडौं । संघीय संसद्, संसदीय सुनुवाइ समितिको बैठक आज बस्दै छ ।
संसद् सचिवालयका सहसचिव लक्ष्मीप्रसाद गौतमका अनुसार बैठक आज बिहान साढे ९ बजे सार्वजनिक लेखा समितिको सभाकक्षमा बस्ने छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)