मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अमेरिकी रक्षामन्त्री विरूद्ध रिपब्लिकन सांसदहरूले नै लैजाँदैछन् महाभियोग प्रस्ताव

setopati.com · Fri Nov 06 01:54:00 UTC 2026

अमेरिकाको मध्यावधि निर्वाचनमा राष्ट्रपति डोनाल्ड ट्रम्पको रिपब्लिकन पार्टीले संसद्का दुवै सदनको नियन्त्रण गुमाएपछि रक्षामन्त्री पिट हेगसेथमाथि महाभियोग लगाउने तयारी अघि बढेको छ।

इरानविरुद्धको युद्धलाई लिएर आफ्नै पार्टीभित्र समेत आलोचना खेपिरहेका हेगसेथलाई पदबाट हटाउन कंग्रेसमा दबाब बढेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले लेखेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)