मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सीसीटीभीमा कैद भएको दृष्यको आधारमा बसभित्र युवतीमाथि दुर्व्यवहार गर्ने तीन युवक पक्राउ

kendrabindu.com · Fri Nov 06 01:58:33 UTC 2026

कैलाली । काठमाडौंबाट महेन्द्रनगर आउँदै गरेको यात्रुवाहक बसमा महिला यात्रुमाथि दुर्व्यवहार गरेको आरोपमा कञ्चनपुरका तीन युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–९ का समीर बिष्ट र अनिल नाथ योगी तथा भीमदत्त नगरपालिका–३, तिलकेनीका जीवन बम रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर रावतले उनीहरूलाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)